Logo

बैतडीमा भूकम्पको धक्का महसुस

काठमाडौं– बैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार दिउँसो २ बजेर ९ मिनेटमा बैतडीको शिवालिङ आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।

यसअघि, गएको शुक्रबार बेलुका धादिङको चैनपुर आसपास केन्द्रविन्दु भएको ३.८ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्