Logo

लमजुङ जादै गरेको गाडी नुवाकोटमा दुर्घटना, चालकको मृत्यु

काठमाडौं– काठमाडौंबाट लमजुङ जाँदै गरेको सुपर दोर्दीको हायलक्स गाडी नुवाकोटको काफलडाँडामा दुर्घटनामा परेको छ ।

दुर्घटनामा चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।

उक्त गाडी नागढुंगातर्फको जाम छल्न नुवाकोट हुँदै गल्छी निस्किएर लमजुङ जाने तयारीमा थियो ।

 

प्रतिक्रिया दिनुहोस्