Logo

चर्चित लोकदोहोरी गायिका सुनिता बुढाले कसिन् लगनगाँढो

काठमाडौं– चर्चित लोकदोहोरी गायिका सुनिता बुढाले लगनगाँठो कसेकी छन् । काठमाडौंको रानीवन निवासी लक्ष्मण न्यौपानेसँग उनी विवाह बन्धनमा बाँधिएकी हुन् ।

पेशाले न्यौपाने इन्जिनियर हुन् । शुक्रबार काठमाडौंको एक मन्दिरमा आयोजित वैवाहिक समारोहमा आफन्त र परिवारको उपस्थिती थियो ।

सुनिताले गाएका ‘कमाउने नी हो रमाउने नी हो, झमझम झम्काना, जलजला’ लगायतका गीत लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्