Logo

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोकार?

काठमाडौं– धनतेरसको अघिल्लो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार नयाँ कीर्तिमानी मूल्य बनाएको सून आज .तोलामा ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।हिँजो छापावाला सुन प्रतितोला १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन आइतबार चाँदी २ हजार ८५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्