Logo

कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा भेटियो महिलाको शव

काठमाडौं– कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको छ । अन्दाजी ३५ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला

फेला परेकी उनको नाम, थर, वतन भने हालसम्म खुल्न सकेको छैन । घटनाबारे प्रहरी वृत्त कीर्तिपुरले अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्