पोखरा– सहकारी रकम अपचलनको आरोपमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई पोखरा ल्याइएको छ । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका उनी सहकारीको रकम अपचलन मुद्दामा पुर्पक्षका लागि बागलुङ कारागारमा रहेका थिए ।
उनलाई थप अनुसन्धानका लागि पोखरा ल्याइएको हो । उनीविरुद्ध पोखरामा पनि जाहेरी परेको थियो ।
प्रतिक्रिया