काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको चाँजोपाँजो मिलाउन राणा छेन्दु प्रस्थान गरेकी हुन् । उनी मंसिर १५ गते स्वदेश फर्किनेछिन् । परराष्ट्रमन्त्री डा. राणाले भ्रमणका क्रममा मंसिर १४ गते चिनियाँ समकक्षीसँग छेङ्दुमा द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ । उक्त भेटवार्तामा प्रधानमन्त्री केपी
Login to read full story