काठमाडौं– इजरायलले हिजबुल्लाह समूहसँग युद्धविरामको घोषणा गरेसँगै नेपाली ‘केयरगिभर’ लैजाने भएको छ । इजरायलका लागि छनौट भएका दुई हजारभन्दा बढी कामदारहरुलाई अब इजरायल लैजाने भएको हो । यसका लागि इजरायली राजदूत शुमलिक एरी बासले बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । हाल इजरायलमा युद्धविराम समेत घोषणा भइसकेको हुँदा केयरगिभरका
Login to read full story