सिरहामा लुटपात गर्ने एक युवक फरार समाउनेलाइ पुरस्कारको घोषणा


काठमार्डौँ- २०७९ फागुन १० गते सिरहाको कल्याणपुर स्थित ग्लोबल आईएमई बैंक शाखा कार्यालय कल्याणपुरका सहायक लेखापाल बर्ष ४३ का उपेन्द्र साहले मिर्चैया नगरपालिका ६ मा रहेको ग्लोबल आईएमई बैंकबाट ९ लाख रुपैयाँ लिएर ज ६ प ८१८५ नम्बरको मोटरसाइकलमा आउँदै गर्दा मिर्चैया नगरपालिका ३ बताहा पुल नजिक ४ जनाको हतियारधारी समूहले लुटपाट गरेर भागेका थिए।

उक्त घटनामा पनि आरिफको संलग्नता रहेको डिएसपी पासमानले जनाए । भारत विहारको मधुवनी जिल्लामा समेत हातहतियार, लुटपाट लगायतका अपारधिक घटनामा उनीविरुद्ध मुद्दा दर्ता रहेको छ। उनलाई पक्राउ गर्न भारतीय प्रहरीले २५ हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको थियो।