काठमाडौँ- नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर छ। अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला छ सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भएको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया