नितिज राईको इजलासमा रबि लामिछानेको इन्कारी बयान

काठमाडौं, ११ पुस । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुद्धीकरण मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आजबाट सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा भएको बयानका क्रममा उनले आफूमाथि लागेका सबै आरोपहरु इन्कार गरेका छन् ।