मन्त्रिपरिषद्को बैठकका विभिन्न निर्णयहरु सार्वजनिक भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १२ वटा निर्णय गरेको छ । बिहीबार सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्ले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा रहेको सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
सहकारी सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश तया गरिबी निवारण जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने गरेको मन्त्री गुरुङले जानकारी दिए ।
मंगलबारकै बैठकले राष्ट्रिय खेलकुद राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा शान्तीकुमारी चौधरी (झापा), आनन्दकुमार झा (सप्तरी), सुवर्ण श्रेष्ठ (ललितपुर), कमलबहादुर भट्टराई (सर्लाही), हिमालकुमार श्रेष्ठ (गुल्मी), नन्दा बस्याल (सुर्खेत), जगतसिंह धामी (दार्चुला) र बहादुर चन्द (कञ्चनपुर) लाई नियुक्त गर्ने निर्णय गरेको पनि मन्त्री गुरुङले जानकारी दिए ।
यी हुन अन्य निर्णय
प्रतिक्रिया