काठमाडौं- २०८१ सालको माध्यमिक शिक्षा परीक्षा एसईई को आवेदन फारम खुलेको हो। कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयले फारम भर्न एक महिनाको समय दिएका छन् ।
पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्न कार्यालले भनेको हो । फारमका लागि प्रति परीक्षार्थी ५ सय फि लाग्ने छ ।
त्यसमा चाहिने कागजहरु
रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने कार्यालयले बताएको छ ।
प्रतिक्रिया