बढ्यो पेट्रोल र डिजेलको मूल्य


काठमाडौं, पुस १७ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज बसेको निगमको संचालन समिति बैठकले आजदेखि लागु हुनेगरी पेट्रोल र डिजेलमा एक–एक रुपैयाँ मूल्य बढाएको हो। मूल्य समायोजन गरेसँग अब पेट्रोलको मूल्य १६३ रुपैयाँ डिजेलको मूल्य १५३ रुपैयाँ कायम भएको छ।