काठमाडौं । काठमाडौंमा दिउँसो भूकम्पको धक्का महसुस भएको छ । दिउँसो १ बजेर २ मिनेट भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोकको माभीटार केन्द्रविन्दू भएर ४।६ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया