आज थुनछेक बहस नसकिए रवि लामिछानेलाई फेरि हिरासत पठाउन सकिने (भिडियो)


स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा रास्वपा सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन्। उनका वकिलहरूले साधारण तारेख वा धरौटीमा छुटाउनका लागि बहस गर्ने तयारी गरिरहेका छन्। तर, यदि आज थुनछेक बहस नसकिने हो भने, अदालतले लामिछानेलाई पुनः हिरासतमा पठाउन सक्ने सम्भावना रहेको बताइएको छ। भिडियो https://www.youtube.com/watch?v=_5xdoNmEws0&t=12s