बेहुली बन्दा कस्तो देखिइन् मेलिना ?



गायिका मेलिना राई आज वैवाहिक जीवनमा बाधिएकी छिन् । एलिनाले आफ्ना प्रेमी ध्रुव गुरुङसँग हिजो इन्गेजमेन्ट गरेर आज बिबाह गरेकी हुन् ।

उनले आफ्नै परम्परा अनुसार बिबाह गरेकी हुन् । उनीहरुको प्रेम सम्बन्ध भएको लामो समय भएको थिएन । छोटो समयको प्रेमलाई नै उनीहरुले बिहेमा परिणत गरेका हुन् ।

गायिका राई र पेशाले चिकित्सक रहेका गुरुङ वैवाहिक समारोहमा निकै खुशी देखिएका थिए । आफ्ना आफन्त र नजिकका साथीभाइलाई मात्र निमन्त्रणा गरेर उनले बिहे गरेकी हुन् ।