काठमाडौँ- सोमबार तोलाको १,५७,००० रुपैयाँ थियो भनेृ आज मंगलबार तोलाको १,५८,१०० रुपैयाँ छ । हिजोको तुलनामा आज तोलामा १,१०० रुपैयाँले बढेको हो ।
यसैगरि सोमबार तोलाको १,८६० रुपैयाँ थियो । आज मंगलबार तोलाको १,८७५ रुपैयाँ छ । हिजोको तुलनामा आज तोलामा १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मूल्य समायोजनका आधारमा मंगलबार सुनचाँदी दुवैको मूल्य वृद्धिको जानकारी गराएको हो।
प्रतिक्रिया