चिरनको ‘दरम खोला फनफनी घुम्यो’ सार्वजनिक



थानेश्वर गौतम, सविता बस्नेत र केशरी घर्ती मगरको स्वर, चिरन पुनको शब्द तथा संगीत रहेको गीत ‘दरम खोला फनफनी घुम्यो’को भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक यो गीतको भिडियोमा थानेश्वर गौतमको निर्देशन छ । भिडियोमा निर्मल क्षेत्री र कुसुम थापाको अभिनय छ । भुवन केसीको छायांकन रहेको यो गीतमा मिलन विश्वकर्माको सम्पादन छ ।

लोकलयको यो गीतले दर्शकलाई नचाउने देखिन्छ ।