काठमाडौँ- काठमाडौँको शंखरापुर नगरपालिका–८ स्थित जङ्गलमा चितुवा मृत अवस्थामा फेला परेको छ। कालिका देवी सामुदायिक वनमा सडेगलेको अवस्थामा चितुवा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले जानकारी दिए।
घटनाबारे इलाका बन कार्यालय साँखु र प्रहरी प्रभाग साँखुको टोलीले अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया