जितुलाई मातृशोक



कलाकार जितु नेपाललाई मातृशोक परेको छ । उनकी आमा योगमायाको आइतबार बिहान निधन भएको हो ।

योगमाया लामो समयदेखि दमको रोगले ग्रसित थिइन् । उनको ८९ वर्षको उमेरमा निधन भएको हो ।

योगमायाको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी छ । जितुलाई फिल्म क्षेत्रका मानिसहरुले प्रकट गरिरहेका छन् ।