निर्देशक तथा अभिनेत्री झरना थापा ‘ए मेरो हजुर ५’को तयारीमा छिन् । नयाँ फिल्मअघि झरना तीर्थव्रतमा पुग्छिन् । यो फिल्मअघि पनि झरना र निर्माता सुनिलकुमार थापा यतिबेला भारतको प्रयागराजमा भैरहेको महाकुम्भमा पुगेका छन् ।

संगममा स्नान गर्दै डुबुल्की मारेको तस्वीर उनले सेयर गरेकी छिन् । थापा दम्पतीले महाकुम्भमा डुबुल्की मारेको देख्न सकिन्छ ।
प्रतिक्रिया