१७ फागुन, काठमाडौं । केपी ओली कप फुटबल च्याम्पियनसिपमा सेमिफाइनलको दोस्रो खेल आज हुँदैछ । आज केपी एफसी क्लब र मछिन्द्र एफसीबीच प्रतिस्पर्धा हुनेछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साझ ५ बजे देखि सुरु हुने छ ।
हिजो भएको पहिलो सेमिफाइनल खेलमा संकटा एफसी लाइ २–१ ले हराउदै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरिसकेको छ ।
प्रतिक्रिया