१७ फागुन, काठमाडौं । रुपन्देहीमा अज्ञात समूहको गोली प्रहारबाट एक युवकको मृत्यु भएको छ ।मृत्यु हुनेमा मायादेवी गाउँपालिका वडा नम्बर २ का २९ वर्षको राजेशसिंह लोध रहेका छन् ।
‘घरको बरन्डामा आज बिहान ८ः१५ बजे रगतामे अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ’ प्रहरीले भन्यो ।
प्रतिक्रिया