काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार महोत्तरी स्थित मेयर बालेन शाहको पुर्ख्यौली घरमा पुगेका छन्। प्रचण्डको सचिवालयले जानकारी दिएको अनुसार, माओवादी पार्टीले चलाउँदै आएको तराई(मधेस जागरण अभियानका क्रममा महोत्तरीमा आयोजना गरिएको कार्यक्रम मेयर शाहको पुर्ख्यौली घरमा भएको हो।
मेयर शाहको पुर्ख्यौली घर अहिले भाडामा लिएर एकडारा गाउँपालिका कार्यालयको रूपमा प्रयोग भइरहेको छ। यस घरमा मेयर शाहका परिवार सदस्यहरू बस्दैनन्, र मेयर शाहको स्थायी घर काठमाडौंको सिनामंगल क्षेत्रमा रहेको छ।
प्रतिक्रिया