२२ वर्षीया छात्राले आफ्नो कुमारीत्व अनलाइनको लिलामी मार्फत २८ करोड रुपैयाँमा बेचिन !


म्यानचेस्टरकी २२ वर्षीया छात्रा लौराले आफ्नो कुमारीत्व अनलाइन लिलामी मार्फत २८ करोड रुपैयाँमा बेचेकी छिन्।
यस लिलामीमा राजनीतिज्ञ, व्यापारिक घराना, र हलिउड स्टारहरू समेत सहभागी भएका थिए, जसमा एक चर्चित हलिउड सेलिब्रिटीले सबैभन्दा उच्च बोली लगाएका थिए।

छात्राले भनिन्, “मलाई पछुतो छैन, किनकि धेरै केटीहरूले बदलामा केही नपाएर आफ्नो कुमारीत्व गुमाउँछन्। कम्तिमा यो पैसाले मैले मेरो भविष्य सुरक्षित गरें।”