मेडिकल व्यवसायी दुर्गा प्रसाईले सोमबार बेलुकी टोखाबाट बरामद २५ करोडभन्दा बढीको विदेशी मुद्रा तस्करीमा माओवादीको संलग्नता रहेको आरोप लगाएका छन्।
नेपालबाट दैनिक रूपमा ठूलो रकम तस्करी हुने र यसमा ठूला नेताहरूको संलग्नता रहेको उनको दाबी छ। पछिल्लो पटक समातिएको रकम माओवादीकै भएको र माओवादीसँग आबद्ध तिब्बती समूहले यो तस्करी गरेको प्रसाईको आरोप छ।
प्रतिक्रिया