आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन


काठमाडौँ- आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने कुरा छ। यस कार्यक्रमको माध्यमबाट सांसदहरूले प्रधानमन्त्रीसँग समसामयिक र जनतासँग जोडिएका मुद्दामा प्रश्न गर्न सक्नेछन्।

यसरी प्रत्यक्ष प्रश्नोत्तरले सरकारको कामकाजमा पारदर्शिता ल्याउने र जनतालाई सरकारको कामबारे जानकारी दिन मद्दत पुर्याउँछ।