नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पक्राउ गर्न माग गरेको छ ।
मेयर बालेनले एक हप्तामा कर्मचारीले तलब नपाए ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएकोप्रति राष्ट्रिय युवा संघ नेपाल काठमाण्डौं महानगर कमीटीको गम्भीर ध्यानाकर्षण भएको भन्दै पक्राउ गरी कारबाही गर्न माग गरेको हो
प्रतिक्रिया