काठमाडौं – आगो निभाउन आएको दमकलमाथि प्रदर्शनकारीहरूले ढुंगा प्रहार गरेका छन्। प्रहरीसँगको झडप पछि प्रदर्शनकारीहरूले स्थानीयको एक घरमा आगो लगाएका थिए। आगो झुल्की उठेपछि, दमकलको टोली आगो निभाउन पुगेको हो। प्रदर्शनकारीहरूले दमकललाई लक्ष्य गरेर निरन्तर ढुंगा प्रहार गर्दैछन्।
प्रतिक्रिया