पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने तयारी!


सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने र सेवा-सुविधा खोस्ने प्रक्रिया अघि बढाउने तयारी गरेको छ। शुक्रबारको हिं’सात्मक आन्दोलनमा उनको संलग्नता रहेको आशंकामा छानबिन सुरु भएपछि, उनी विदेश पलायन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सरकारले यो कदम चालेको श्रोतको दाबी छ।