राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् ।
उनलाई आज आज अदालत उपस्थित गराएर कारागार चलान गरिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा गत शुक्रबार उच्च अदालत बुटवल तुलसिपुरको इजसालले उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।
उनलाई शुक्रबार नै पक्राउ गरेर लामिछाने लाई शनिवार भैरवा लगिएको थियो ।
प्रतिक्रिया