चैत १५ गते तीनकुनेमा प्रदर्शन हिं’सात्मक भएपछि आज सुरक्षा व्यवस्था कडा बनाइएको छ


चैत १५ गते तीनकुनेमा राजावादीहरूले आयोजना गरेको प्रदर्शन हिं’सात्मक भएपछि आज सुरक्षा व्यवस्था कडा बनाइएको छ। प्रदर्शनका क्रममा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयदेखि कोटेश्वरको भाटभटेनीसम्म आ’गजनी र तो’डफोड भएको थियो। त्यसको कारण आज पार्टी कार्यालय, सरकारी निकायहरू र भाटभटेनी वरपरको क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ।