दुर्गा प्रसाईले बिहीबार भारतमा आत्मसपर्मण गरेपछि नेपाल प्रहरीले सीमा क्षेत्रबाट उनलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रसाईंलाई झापाको गलगिलया नाका हुँदै नेपाल ल्याइएको बताइएको छ । अब उनलाई भद्रपुर विमानस्थलबाट जहाजमा काठमाडौँ ल्याउने तयारी भएको छ । प्रसाईँ विरुद्ध राज्य विरु’द्धको कसुर र सङ्गठित अपरा’धमा मुद्दा चलाइने प्रहरी अधिकृतहरू बताउँछन् ।

प्रतिक्रिया