काठमाडौँ । जेठ ६ गते संसदमा प्रधानमन्त्री सँग प्रश्नोत्तर हुने भएको छ । उक्त दिन सांसदहरुले प्रत्यक्ष रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तय भएको सभामुख देवराज घिमिरे बताए ।
यसअघि नै समूह विभाजन भइसकेको र समूह १० ले नियमावलीको नियम ५८ बमोजिम जेठ २ गते भित्र प्रतिनिधिसभाका सचिवसमक्ष आफ्नो प्रश्न लिखित रुपमा दिनुहुन समेनत जानकारी गराउन चाहान्छु सभामुख घिमिरेले भने ।
प्रतिनिधिधि सभा नियमावली २०७९ को ९ बमोजिम प्रत्येक महिनाको पहिलो साता प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने व्यवस्था छ ।
प्रतिक्रिया