काठमाडौं l रिपोर्टर्स क्लब नेपालका सभापति तथा प्राइम टिभीका अध्यक्ष ऋषि धमलाले मुलुकलाई अब महिला प्रधानमन्त्री चाहिएको बताएका छन्।
धमलाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा स्वागत गर्दै भने,
“विद्यादेवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति भइन्। अब मुलुकलाई प्रथम महिला प्रधानमन्त्री आवश्यक छ।”
उनले मुलुकको लोकतान्त्रिक प्रणाली अझ समावेशी बनाउन महिला नेतृत्व अपरिहार्य भएको उल्लेख गरे।














प्रतिक्रिया