काठमाडौं l प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)बीच हार्दिकता देखिएको छ।
दुई नेताबीच हिजो काठमाडौंको होटल याक एण्ड यतिमा आयोजित नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव समारोहमा भेटघाट भएको हो।
समारोहमा ओली र प्रचण्डबीच हात मिलाएको तस्बिर बाहिरिएको छ, जसमा दुवै नेताको सम्बन्धमा सहजता र हार्दिकता झल्किएको देखिन्छ। तर भने यो तस्बिरले नेपाली राजनीतिमा अर्थपुर्ण रुपमा हेरियको छ l
विश्लेषकहरूले यस किसिमका टिका टिप्पणी गर्न थालेका छन्।














प्रतिक्रिया