काठमाडौं – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिएका छन् ।
निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएका खतिवडाले पार्टीभित्रै र बाहिरबाट चौतर्फी दबाबपछि उनले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन् ।
उनले समितिले आफूलाई दोषी ठहर गरी नाम नलेखे पनि सभापतिको हैसियतमा रहेकाले जिम्मेवारीबोध गर्दै हाँसीहाँसी राजीनामा घोषणा गर्दछु भनेका थिए ।














प्रतिक्रिया