चीन l प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको थियानजिन अतिथि गृहमा दुई पक्षीय भेटवार्ता भएको छ।

बैठकमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक र व्यापारिक सहयोग, क्षेत्रीय सुरक्षा र अन्य साझा चासोका विषयमा छलफल भएको जानकारी प्राप्त भएको छ।















प्रतिक्रिया