काठमाडौं – स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजीनामा दिने घोषणा गरेका छन् । उनले देशको पछिल्लो घटनाक्रमले सरकारमा बस्ने अवस्था नरहेको भन्दै “यस्तो परिस्थितिमा सरकारमा बस्ने सकिएन, राजीनामा दिँदैछु” बताएका छन् ।
यसअघि कृषिमन्त्री रामनाथ अधिकारीले पनि पदबाट राजीनामा दिने घोषणा गरिसकेका थिए ।
कांग्रेस नेता शेखर कोइरालाले आफ्ना निकट मन्त्रीहरूलाई पनि राजीनामा दिन निर्देशन दिइसकेको स्रोतले जनाएको छ, जसले सरकारमा ठूलो आन्तरिक असन्तोष संकेत गरेको छ ।














प्रतिक्रिया