काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पदबाट राजीनामा दिएका छन् । केही बेर अघि मात्रै ओलीले पदबाट राजीनामा दिएको स्रोतले जनाएको छ । जेनजी आन्दोलन अनियन्त्रित भएपछि बाध्य भएर उनले पद छाडेका हुन् । सोमबार जेनजी आन्दोलनमा १९ जना मारिएका थिए ।

काठमाडौं - केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक विरुद्ध
भक्तपुर । पूर्वश्रीमतीलाई मानसिक यातना दिएको आरोपमा सञ्चारकर्मी जीपी तिमल्सिनाविरुद्ध
काठमाडौं । पुँजी बजार ‘क्र्यास’ भएपछि ब्रोकर एसोसिएसन अफ नेपालले
अनामनगर 10, काठमाडौं
©2024 Universal Smart Creation Pvt. Ltd. All rights reserved.
Designed & Developed by Appharu.com
प्रतिक्रिया