काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा देशमा शान्ति र सुव्यवस्था रहेको तर अहिले त्यो अवस्था भंग भएको बताएका छन्। उनले हाल देशमा त्रास र अनिश्चयको वातावरण रहेको पनि बताए।
ओलीले आफू देश र जनताप्रति पूर्ण बफादार रहेको बताए र कसैले मन परोस् या नपरोस्, आफ्नो बफादारिता छोड्ने छैनन्। उनका अनुसार, पूर्वमा देश विकासको बाटोमा अघि बढिरहेको थियो, तर अहिले अस्थिरता र अनिश्चितता भएको बताएका छन् ।














प्रतिक्रिया