काठमाडौं । एमाले अध्यक्षमा केपी ओलीले प्रतिस्पर्धी उम्मेदवार ईश्वर पोखरेलभन्दा दोब्बर मतले लिड गरेका छन् । प्रारम्भिक नतिजाअनुसार १५७ र पोखरेलले ७५ मत पाएका छन् । ओली र पोखरेल प्यानलसहित मैदानमा उत्रिएका थिए । अहिलेकै अनुसार मत प्रतिशत कायम रहे ओलीले एक हजार मतले पोखरेललाई जित्ने देखिन्छ ।














प्रतिक्रिया