काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार र सहकारीमन्त्रीसमेत रहेका कुलमान घिसिङले पदबाट राजीनामा दिने भएका छन् । त्यसका लागि मन्त्री घिसिङले बुधबार राति ९ बजे सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आकस्मिक पत्रकार सम्मेलन बोलाएका छन् ।
पत्रकार सम्मेलनमा घिसिङले मन्त्री पदबाट राजीनामा घोषणा गर्ने उनका प्रेस सहयोगी सचिन गौतमले जानकारी दिए । रास्वपाको उपसभापति भएपछि उनलाई मन्त्री पदबाट राजीनामा दिन प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी थिइन् ।














प्रतिक्रिया