काठमाडौं । रास्वपा वरिष्ठ नेता बालेन्द्र साह बालेनले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । उनले जिल्ला निर्वाचन कार्यालय झापामा खर्च विवरण बुझाएका हुन् ।

उनले आफ्नो चुनावी प्रचार प्रसारमा करिब १४ लाख रुपैयाँ मात्र खर्च भएको विवरण पेस गरेका छन् ।












प्रतिक्रिया