सांसदको शपथसँगै बालेनको नयाँ गीत सार्वजनिक… (हेर्नुहोस् भिडियो)


काठमाडौं – प्रतिनिधिसभा सदस्यको शपथ लिएसँगै रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह ले आफ्नो युट्युब च्यानलमार्फत ‘जय महाकाली’ शीर्षकको नयाँ र्‍याप गीत सार्वजनिक गरेका छन्।

उक्त गीतमा शब्द, संगीत तथा स्वर स्वयं बालेनकै रहेको छ भने बाँसुरीमा किरण बराल, स्टुडियो Atfoes र भिडियो सम्पादन बिक्षेश मगरले गरेका छन्।