काठमाडौं l नेपालका प्रधानमन्त्री बालेन्द्र शाहको आधिकारिक तस्बिर सार्वजनिक गरिएको छ। नयाँ जिम्मेवारी सम्हालेपछि सार्वजनिक गरिएको उक्त तस्बिर विभिन्न सरकारी निकाय, कूटनीतिक प्रयोग तथा औपचारिक प्रयोजनका लागि प्रयोग गरिनेछ।

सरकारी स्रोतका अनुसार, प्रधानमन्त्रीको आधिकारिक पहिचान झल्काउने गरी तस्बिर तयार पारिएको हो, जसलाई अब सरकारी कार्यालय, प्रकाशन तथा डिजिटल माध्यमहरूमा प्रयोग गरिनेछ।













प्रतिक्रिया