काठमाडौं – प्रतिनिधि सभा मा डीपी अर्याल लाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ।
रवि लामिछाने ले प्रस्ताव राख्दै सर्वसम्मत सहयोगका लागि सबै दललाई धन्यवाद दिएका छन्। उक्त प्रस्तावमा स्वर्णिम वाग्ले ले समर्थन जनाएका छन्।
मनोनयनका दिन एकल उम्मेदवारी परेपछि अर्याल निर्विरोध चयन भइसकेका छन् भने आजको बैठकले औपचारिक घोषणा गर्नेछ।












प्रतिक्रिया