सीएनएनले बिहीबार अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै उक्त रणनीतिबारे समाचार सार्वजनिक गरेको हो।
अमेरिकी अधिकारीहरूका अनुसार आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि वा त्यसपछि इरानमाथि सैन्य कारबाही पुनः सुरु भए एमओएबी प्रयोग गर्ने सम्भावनाबारे विचार भइरहेको छ।
इरानसँगको जारी द्वन्द्वमा पहिलो पटक उक्त बम प्रयोग गरिए युद्ध थप चर्किन सक्ने सीएनएनले जनाएको छ। यद्यपि, यसको प्रयोगले अमेरिकाका रणनीतिक उद्देश्य पूरा गर्न वा युद्धको शक्ति सन्तुलनमा निर्णायक परिवर्तन ल्याउन सक्नेमा अमेरिकी सैन्य योजनाबारे जानकार अधिकारीहरूले आशंका व्यक्त गरेका छन्।
वासिङ्टन र तेहरानबीच द्वन्द्व अन्त्यका लागि कूटनीतिक प्रयास भइरहे पनि तनाव भने कायमै छ। राष्ट्रपति ट्रम्पले अक्टोबर ८ मा इरानी अधिकारीहरूसँग वार्ता जारी रहेकाले नोभेम्बर ३ को मध्यावधि निर्वाचनअघि इरानमाथि नयाँ आक्रमण नगर्ने बताउनुभएको थियो। तर, निर्वाचनपछि सैन्य कारबाही हुन सक्ने सम्भावनालाई भने उहाँले अस्वीकार गर्नुभएको थिएन।
इरानसँगको द्वन्द्वले क्षेत्रीय सुरक्षा र विश्वव्यापी ऊर्जा आपूर्तिबारे चिन्ता बढाएको छ। विशेषगरी, विश्व बजारमा ठूलो परिमाणमा तेल ढुवानी हुने महत्त्वपूर्ण सामुद्रिक मार्ग स्ट्रेट अफ होर्मुजको सुरक्षालाई लिएर अन्तर्राष्ट्रिय चासो बढेको छ। उक्त मार्गमा अवरोध उत्पन्न भए विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने चिन्ता छ।
करिब नौ हजार ५२५ किलोग्राम तौल भएको एमओएबी अमेरिकी सेनाको भण्डारमा रहेको सबैभन्दा ठूलो गैरआणविक बम हो। ठूलो क्षेत्रफलमा रहेका लक्ष्यलाई ध्वस्त पार्न डिजाइन गरिएको यस बमको सम्भावित प्रयोगले इरानसँगको द्वन्द्व थप गम्भीर बन्न सक्ने आकलन गरिएको छ।काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानमाथि पुनः सैन्य कारबाही सुरु भए ऊर्जा पूर्वाधार र आणविक केन्द्रलाई लक्षित गर्दै शक्तिशाली गैरआणविक बम ‘मदर अफ अल बम्स’ (एमओएबी) प्रयोग गर्ने विकल्पसहित अमेरिकी सेनाले नयाँ आक्रमण रणनीति तयार पारेको छ।

करिब नौ हजार ५२५ किलोग्राम तौल भएको एमओएबी अमेरिकी सेनाको भण्डारमा रहेको सबैभन्दा ठूलो गैरआणविक बम हो। ठूलो क्षेत्रफलमा रहेका लक्ष्यलाई ध्वस्त पार्न डिजाइन गरिएको यस बमको सम्भावित प्रयोगले इरानसँगको द्वन्द्व थप गम्भीर बन्न सक्ने आकलन गरिएको छ।

प्रतिक्रिया