काठमाडौँ- जेलमुक्त भएपछि रवि लामिछानेले आफ्नो पहिलो प्रतिक्रिया दिएका छन्, जसमा उनले न्यायको महत्त्वलाई बधाई दिँदै भने, न्याय मरेको छैन भन्ने कुराको आभास भएको छ। धरौटीमा रिहा गर्न आदेश जारी भएपछि कानुनी प्रक्रिया पूरा गरेर प्रहरी कार्यालयबाट बाहिरिँदा उनले कृतज्ञता व्यक्त गरे।
प्रहरी कार्यालयबाट बाहिरिँदा उनले थप भने, न्यायालयलाई म धेरै धेरै धन्यवाद दिन चाहान्छु। जसले माया गर्नुभयो, उहाँहरू सबैलाई धन्यवाद।
प्रतिक्रिया